Techie IT
  • १८ माघ २०८२, आईतबार
Hetauda Khabar
  • १८ माघ २०८२, आईतबार

हेटौंडा स्थित मुख्यमन्त्री बानियाँको घर घेर्न अघि बढ्दै प्रदर्शनकारी


हेटौडामा प्रदर्शनरत प्रदर्शनकारीले बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाको घर घेर्न लागेका छन्।

ADVERTISEMENT

हेटौडाको नगरपालिका रोड हुँदै सानोपोखरा निस्किएका उनीहरु सानो पोखरा स्थित मुख्यमन्त्री बानियाको घर घेर्न अगाडि बढेका छन्।

ADVERTISEMENT


प्रकाशित मिति : मङ्लबार, २०८२ भदौ २४, १० :४३ बजे

लेखकको बारेमा

हेटौडा खबर

हेटौडा खबर


प्रतिक्रिया


ताजा अपडेट