Techie IT
  • २८ माघ २०८२, बुधबार
Hetauda Khabar
  • २८ माघ २०८२, बुधबार

मकवानपुर सुमो दुर्घटना अपडेट- १ जनाको मृत्यु, सात घाइते


हेटौंडा-कुलेखानी-काठमाडौंको छोटो दुरीको सडकखण्डमा पर्ने मकवानपुरमाको सल्लेमा काठमान्डौ जाँदै गरेको सुमो दुर्घटनामा हुँदा १ जनाको मृत्यु भएको छ  ।

ADVERTISEMENT

केही समय अघि बिरगंजबाट काठमान्डौ जाँदै गरेको टाटा सुमो जिल्लाको इन्द्रसरोबर गाउँपालिका २ सल्लेमा दुर्घटना भएको जिल्ल्ला प्रहरी कार्यालयले जनाएको छ ।

ADVERTISEMENT

ना.१ ज ४४६६ नम्बरको सुमो सडकबाट तल खसेको हो । दुर्घटनामा ७ जना यात्रु घाइते भएको प्रहरीले जनाएको छ । थप विवरण आउन बाकी छ ।

ADVERTISEMENT

प्रकाशित मिति : बुधबार, २०७९ मंसिर ७, १६ :०७ बजे

लेखकको बारेमा

हेटौडा खबर

हेटौडा खबर


प्रतिक्रिया


ताजा अपडेट