Techie IT
  • १८ माघ २०८२, आईतबार
Hetauda Khabar
  • १८ माघ २०८२, आईतबार

मकवानपुर १ मा १९ हजार मतगणना- डिना अगाडी, हलोको मत बढ्दै


प्रतिनिधिसभा तर्फको मकवानपुर निर्वाचन क्षत्रे नम्बर–१ मा सत्ता गठबन्धनबाट उम्मेदवार रहेकी नेपाली कांग्रेसकी महालक्ष्मी उपाध्याय डिनाले अग्रता कायम राखेकी छिन् । उनले निकटतम प्रतिद्वन्दी नेकपा एमालेका उम्मेदवार राप्रपा नेपालका अध्यक्ष कमल थापालाई २ हजार ३०३ मतले पछी पारेकी छिन् ।

ADVERTISEMENT
यहाँ कुल १९ हजर १९४ मत गन्दा डिनाले ८ हजार १६० मत पाएकी छिन् भने थापाले ५ हजार ८५७ मत ल्याएका छन् ।

त्यस्तै राप्रपाका दिपक बहादुर सिंह तेस्रो स्थानमा रहेका छन् । उनले ३ हजार १२१ मतसहित थापालाई पछ्याइरहेका छिन् ।

ADVERTISEMENT


प्रकाशित मिति : मङ्लबार, २०७९ मंसिर ६, १८ :२४ बजे

लेखकको बारेमा

हेटौडा खबर

हेटौडा खबर


प्रतिक्रिया


ताजा अपडेट