Techie IT
  • १८ फागुन २०८२, सोमबार
Hetauda Khabar
  • १८ फागुन २०८२, सोमबार

मकवानपुर २ ‘क’ मा विष्णु ढकाल र कुमारी एक मतले अघि पछि


मकवानपुर प्रतिनिधि सभा क्षेत्र नम्वर २ को प्रदेशसभा (क) मा लोकतान्त्रिक गठबन्धन र नेकपा एमाले विच रोचक प्रतिष्पर्धा चलेको छ ।

ADVERTISEMENT

गठबन्धनकी कुमारी मोक्तान र एमालेका विष्णुप्रसाद ढकाल १ मतले अघि पछि छन् ।

ADVERTISEMENT

हालसम्म १७ हजार ०४८ मतगणना भएको छ । जसमा मोक्तानले ७ हजार ४५५ मत पाएकी छिन् । त्यस्तै नेकपा एमालेका ढकालले ७ हजार ४५६ मत पाएका हुन् ।

राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपाका रामबहादुर घलेले १ हजार १३४ मत पाउँदा ५७४ मत भने बदर भएको छ ।

ADVERTISEMENT

प्रकाशित मिति : मङ्लबार, २०७९ मंसिर ६, १७ :०७ बजे

लेखकको बारेमा

हेटौडा खबर

हेटौडा खबर


प्रतिक्रिया


ताजा अपडेट