Techie IT
  • १८ माघ २०८२, आईतबार
Hetauda Khabar
  • १८ माघ २०८२, आईतबार

मकवानपुर-१ मा डिनालाई भेट्न कमल थापालाई हम्मेहम्मे


प्रतिनिधिसभा तर्फको मकवानपुर निर्वाचन क्षत्रे नम्बर–१ मा सत्ता गठबन्धनबाट उम्मेदवार रहेकी नेपाली कांग्रेसकी महालक्ष्मी उपाध्याय डिनाले अग्रता कायम राखेकी छिन् ।

ADVERTISEMENT

उनले निकटतम प्रतिद्वन्दी नेकपा एमालेका उम्मेदवार राप्रपा नेपालका अध्यक्ष कमल थापालाई २ हजार ४७२ मतले पछी पारेकी छिन् ।

ADVERTISEMENT

सो क्षेत्रमा कुल १६ हजर ८४९ मत गन्दा डिनाले ७ हजार ५८० मत पाएकी छिन् भने थापाले ५ हजार १०८ मत ल्याएका छन् ।

त्यस्तै राप्रपाका दिपक बहादुर सिंह तेस्रो स्थानमा रहेका छन् । उनले २ हजार ३७७ मतसहित थापालाई पछ्याइरहेका छिन् ।

ADVERTISEMENT

 


प्रकाशित मिति : मङ्लबार, २०७९ मंसिर ६, १५ :१७ बजे

लेखकको बारेमा

हेटौडा खबर

हेटौडा खबर


प्रतिक्रिया


ताजा अपडेट