Techie IT
  • २५ माघ २०८२, आईतबार
Hetauda Khabar
  • २५ माघ २०८२, आईतबार

हेटौंडामा प्रहरीको गाडीले ठक्कर दिएको विषयमा जानकारी दिन प्रहरीको आनाकानी


हेटौंडामा प्रहरीको गाडीले ठक्कर दिएको विषयमा प्रहरीले सुचना दिन आनाकानी गरेको छ ।

ADVERTISEMENT

बुधबार साझ हेटौंडाको बुद्धचोक नजिक एकैपटक ३ वटा मोटरसाइकललाई ठक्कर दिएको विषयमा प्रहरीले कुनै जानकारी दिएको छैन । स्थानियका अनुसार जिल्ला प्रहरी कार्यलय तर्फबाट आइरहेको गाडीले ठक्कर दिएको हो ।

ADVERTISEMENT

ठक्कर दिएलगत्तै गाडी फरार भएको थियो । दुर्घटनामा केही ब्यक्ती घाइते भएका छन् । प्रहरीका अनुसार २ जना घाइते भएका छन् । उनिहरुको हेटौंडाकै अस्पतालमा उपचार भैरहेको छ ।

प्रहरीले भने ठक्कर दिने गाडीको नम्बर समेत बताएको छैन । केहिबेर अघि आक्रोशित स्थानियले ढुङ्गामुडा समेत गरेका थिए । अहिले हेटौंडामा बाक्लो संख्यामा प्रहरी परिचालन गरिएको छ ।

ADVERTISEMENT

प्रकाशित मिति : बुधबार, २०७९ चैत्र १५, २२ :१२ बजे

लेखकको बारेमा

हेटौडा खबर

हेटौडा खबर


प्रतिक्रिया


ताजा अपडेट