Techie IT
  • १८ माघ २०८२, आईतबार
Hetauda Khabar
  • १८ माघ २०८२, आईतबार

हेटौंडाको सितलमहल चोक नजिकै संकास्पद वस्तु फेला, सेनाले डिस्पोज गर्दै


हेटौंडाको सितलमहल चोक नजिकै संकास्पद वस्तु फेला परेको छ ।

ADVERTISEMENT

बिहिबार साझ हेटौंडा-४ सितलमहल चोक स्थित गरुड पथ जाने बाटोनजिक प्रेसरकुकर सहितको संकास्पद वस्तु देखिएपछी स्थानीयले प्रहरीलाई खबर गरेका थिए ।

ADVERTISEMENT

उक्त स्थानमा प्रहरी पुगी घटनास्थललाई सुरक्षित बनाएर नेपाली सेनामार्फत संकास्पद वस्तु डिस्पोज गर्न लागिएको प्रहरीले जनाएको छ ।

उक्त स्थानमा नेपाली सेना आइसकेको र डिस्पोज गर्ने तयारी गरेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।

ADVERTISEMENT

प्रकाशित मिति : बिहिबार, २०८१ फाल्गुन २९, २१ :१५ बजे

लेखकको बारेमा

हेटौडा खबर

हेटौडा खबर


प्रतिक्रिया


ताजा अपडेट