Techie IT
  • २८ माघ २०८२, बुधबार
Hetauda Khabar
  • २८ माघ २०८२, बुधबार

मकवानपुर-१ मा कमल थापा भन्दा झन्डै हजार मतले अगाडी पुगिन् डिना


प्रतिनिधिसभा मकवानपुर क्षेत्र नम्बर-१ मा सत्ता गठबन्धनबाट उम्मेदवार रहेकी कांग्रेसकी महालक्ष्मी उपाध्याय डिनाले अग्रता कायम राखेकी छिन ।

ADVERTISEMENT

उनले निकटतम प्रतिद्वन्द्वी एमालेका उम्मेदवार राप्रपा नेपालका अध्यक्ष कमल थापा भन्दा ९४४ मतान्तर ले अगाडी बढेकी छिन् ।

ADVERTISEMENT

कुल ६ हजार ५५१ मत गन्दा डिनाले ३ हजार ७३ मत ल्याएकी छिन् भने थापाले २ हजार १२९ मत ल्याएका छन् । सो क्षेत्रमा राप्रपाका उम्मेदवार दिपक बहादुर सिंहले ६०३ मत ल्याएका छन् ।

ADVERTISEMENT

प्रकाशित मिति : मङ्लबार, २०७९ मंसिर ६, ०० :१७ बजे

लेखकको बारेमा

हेटौडा खबर

हेटौडा खबर


प्रतिक्रिया


ताजा अपडेट