Techie IT
  • १९ माघ २०८२, सोमबार
Hetauda Khabar
  • १९ माघ २०८२, सोमबार

मनहरीको डम्पिङसाईट सालनाल सहितको नवजात शिशुको शव फेला


मकवानपुरको मनहरी गाउँपालिकाको डम्पिङसाईटमा सालनाल सहितको नवजात शिशुको शव फेला परेको प्रहरीले जनाएको छ ।

ADVERTISEMENT

हिजो मंगलबार साझ मनहरी ७ स्थित डम्पिङसाईटमा नवजात शिशु  (छोरी) मृत अवस्थामा भेटिएको प्रहरीले जनाएको छ । उक्त शिशु एक दुई दिन अघि मात्र जन्मिएको हुनसक्ने प्रहरीको अनुमान छ ।

ADVERTISEMENT

उक्त शव कस्ले फालेको हो भन्ने नखुलेको र यसबारे अनुसन्धान भईरहेको प्रहरीको भनाई छ ।

ADVERTISEMENT

प्रकाशित मिति : बुधबार, २०८१ फाल्गुन २१, ११ :१७ बजे

लेखकको बारेमा

हेटौडा खबर

हेटौडा खबर


प्रतिक्रिया


ताजा अपडेट