Techie IT
  • २९ माघ २०८२, बिहीबार
Hetauda Khabar
  • २९ माघ २०८२, बिहीबार

मकवानपुर र सिन्धुली जोड्ने बागमती पुलमा क्षति, बाटो पूर्ण रूपमा अवरोध


अविरल वर्षा संगै आएको बाढीले मकवानपुर र सिन्धुली जोड्ने बागमती पुलमा क्षति पुर्याएको छ ।
मकवानपुरको बागमती गाउँपालिका पाँच पाण्डव स्थित धरानचतरा सडक खण्डमा मकवानपुर र सिन्धुली जोड्ने बागमती खोलाको पुलको मकवानपुर जिल्ला तर्फको साइडमा बाढी पसेर क्षति पुर्याएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।

ADVERTISEMENT

प्रहरीका अनुसार मकवानपुरबाट सिन्धुली जाने बाटो पूर्ण रूपमा अवरोध भएको छ ।

ADVERTISEMENT


प्रकाशित मिति : शनिबार, २०८१ अशोज १२, १४ :०२ बजे

लेखकको बारेमा

हेटौडा खबर

हेटौडा खबर


प्रतिक्रिया


ताजा अपडेट