Techie IT
  • २९ माघ २०८२, बिहीबार
Hetauda Khabar
  • २९ माघ २०८२, बिहीबार

मकवानपुर-ललितपुर जोड्ने बागमती पुलमा बाढीले क्षति पुर्यायो


कान्तिलोकपथस्थित मकवानपुरमा भीमफेदी गाउँपालिकामा पर्ने मकवानपुर र ललितपुर जोड्ने बागमती खोलाको पक्की पुलमा बाढीले क्षति पुर्‍याएको छ ।

ADVERTISEMENT

भीमफेदी गाउँपालिका-८ कान्तिलोकपथस्थित बागमतीको पुलको मकवानपुर जिल्ला तर्फको मुखमा खोलाले अन्दाजी १० मिटर बाटो बगाई बाढीले क्षति पुर्‍याएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।

ADVERTISEMENT

सोही स्थानमा सामान राख्नका लागी बनाइएको जस्ताको छानो भएको टहरोमा समेत क्षति भएको र टहरोमा केहि मात्रामा निर्माण सम्बन्धी सामाग्री रहेको भन्ने बुझिएको प्रहरीले जनाएको छ । क्षतिको थप विवरण आउन बाकी रहेको प्रहरीले जनाएको छ ।

बाढीले पुलमा क्षति पुर्‍याएपछि आवागन प्रभावित भएको छ ।

ADVERTISEMENT

प्रकाशित मिति : शनिबार, २०८१ अशोज १२, १३ :५३ बजे

लेखकको बारेमा

हेटौडा खबर

हेटौडा खबर


प्रतिक्रिया


ताजा अपडेट