Techie IT
  • ७ फागुन २०८२, बिहीबार
Hetauda Khabar
  • ७ फागुन २०८२, बिहीबार

मकवानपुरको भैसेमा दुर्घटना, एकजना घाइते


मकवानपुरको भैसेमा दुर्घटना भएको छ । केहिबेर अघि हेटौंडाबाट भिमफेदी तर्फ गैरहेको जिपले मोटरसाइकललाई ठक्कर दिएको हो ।

ADVERTISEMENT

बिपरित दिसाबाट आएको मोटरसाइकललाई बागमती प्रदेश ०३ ४८६ नम्बरको जिपले नम्बर नखुलेको मोटरसाइकललाई ठक्कर दिएको हो । दुर्घटनामा मोटरसाइकल चालक घाइते भएका छन् ।

ADVERTISEMENT

घाइतेलाई उपचारका लागि अस्पताल लगिएको छ भने थप विवरण आउन बाकी रहेको प्रहले जनाएको छ ।

ADVERTISEMENT

प्रकाशित मिति : बिहिबार, २०८१ जेष्ठ ३१, १४ :५४ बजे

लेखकको बारेमा

हेटौडा खबर

हेटौडा खबर


प्रतिक्रिया


ताजा अपडेट