Techie IT
  • २९ चैत्र २०८२, आईतबार
Hetauda Khabar
  • २९ चैत्र २०८२, आईतबार

बागमती प्रदेशका मुख्यमन्त्री जम्मरकट्टेलले पाए विश्वासको मत


बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्मरकट्टेलले विश्वासको मत पाएका छन्। आज प्रदेश सभाबाट उनले विश्वासको मत लिएका हुन्।

ADVERTISEMENT

प्रदेश सभामा ११० जना सदस्य रहेकोमा मतदानमा १०८ जना सहभागी थिए।  मुख्यमन्त्री जम्मरकट्टेलका पक्षमा ५६ मत आएको छ।  बागमती प्रदेशका सभामुख भुवन पाठकले मुख्यमन्त्री जम्मरकट्टेलले विश्वासको मत पाएको प्रदेश सभा बैठकमा जानकारी गराएका छन्।

ADVERTISEMENT


प्रकाशित मिति : सोमवार, २०८० चैत्र १९, १८ :२३ बजे

लेखकको बारेमा

हेटौडा खबर

हेटौडा खबर


प्रतिक्रिया


ताजा अपडेट