Techie IT
  • २९ माघ २०८२, बिहीबार
Hetauda Khabar
  • २९ माघ २०८२, बिहीबार

बागमतीका मुख्यमन्त्रीलाई राप्रपाले विश्वासको मत नदिने, तटस्थ बस्ने


बागमती प्रदेशका मुख्यमन्त्रीले शालिकराम जम्मरकट्टेललाई राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले विश्वासको मत नदिने भएको छ ।  प्रदेशका मुख्यमन्त्रीले विश्वासको मत माग्दा राप्रपा तटस्थ बस्ने भएको हो ।

ADVERTISEMENT

विश्वासको मत लिने मुख्यमन्त्री शालिकराम जम्मरकट्टेलको प्रस्थावमाथि प्रदेशसभामा सोमबार भएको छलफलमा भाग लिँदै राप्रपा संसदीय दलका नेता उद्धव थापाले तटस्थमा बसेर तटस्थ खालकै भूमिका निर्वाह गर्ने भनाई राखे ।

ADVERTISEMENT


प्रकाशित मिति : सोमवार, २०८० चैत्र १९, १७ :४६ बजे

लेखकको बारेमा

हेटौडा खबर

हेटौडा खबर


प्रतिक्रिया


ताजा अपडेट