Techie IT
Hetauda Khabar

बाराको ३ नम्बर पुलमा बस दुर्घटना, दर्जन बढी घाइते


बाराको ३ नम्बर पुलमा यात्रुवाहक बस दुर्घटना भएको छ ।

पुलबाट बस खोलामा खसेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।

धनगडीबाट बिराटनगर जाँदै गरेको ना.६.ख ९०३० नम्बरको बस दुर्घटना हुँदा घाइते भएका १७ जनाको हेटौंडा अस्पतालमा उपचार भैरहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरका  प्रहरी नायव उपरीक्षक लक्ष्मी भण्डारीले जानकारी दिएका छन् । घटनाको थप विवरण आउन बाकी छ ।

 

 


क्याटेगोरी : मुख्य खबर, समाचार, स्थानिय

प्रतिक्रिया


धेरै पढिएका

ताजा अपडेट