Techie IT
Hetauda Khabar

वालुवाटारमा प्रचण्ड,ओलि र रबिसहितको बैठक सुरू


काठमाडाैं, २१ फागुन । वालुवाटारमा तीन दलकाे बैठक सुरू भएकाे छ ।

बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, नेकपा एमालेका अध्यक्ष केपी शर्मा अाेली र राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलगायतका नेताहरू सहभागी रहेका छन् ।


क्याटेगोरी : समाचार

प्रतिक्रिया


धेरै पढिएका

ताजा अपडेट