Techie IT
  • ११ वैशाख २०८३, शुक्रबार
Hetauda Khabar
  • ११ वैशाख २०८३, शुक्रबार

रास्वपा नयाँ गठबन्धनमा सहभागी सम्बन्धमा निर्णय गर्ने अधिकार सभापति लामिछानेलाई


काठमाडौं, २१ फागुन । राष्ट्रिय स्वतन्त्र पार्टीले निर्णय गर्ने अधिकार सभापति रवी लामिछानेलाई दिएको छ ।

ADVERTISEMENT

संक्रमणकालिन न्याय र राष्ट्रियसभा अध्यक्षका बिषयमा नेपाली कांग्रेससँग सहमति हुन नसकेपछि भडकिएको नेकपा माओवादी केन्द्रले नयाँ गठबन्धनको प्रयास गरेको छ।

ADVERTISEMENT

सोही प्रयास पछि विकसित राजनीतिक बिषयमा निर्णय लिनका लागि रास्वपाले सचिवालय बैठक बोलाएको थियो । बैठकपछि निर्णय लिने अधिकार सभापति लामिछानेलाइ दिएको हो ।

ADVERTISEMENT

प्रकाशित मिति : सोमवार, २०८० फाल्गुन २१, ०९ :५६ बजे

लेखकको बारेमा

हेटौडा खबर

हेटौडा खबर


प्रतिक्रिया


ताजा अपडेट