Techie IT
  • २० वैशाख २०८३, आईतबार
Hetauda Khabar
  • २० वैशाख २०८३, आईतबार

चितवनबाटै सवारी लाइसेन्स वितरणको बाटो खुल्यो, अन्तरिम आदेश खारेज


चितवनबाटै सवारी चालक अनुमतिपत्र (लाइसेन्स)को परीक्षा लिन बाटो खुलेको छ ।

ADVERTISEMENT

बुधबार सर्वोच्च अदालतले यसअघि प्रक्रिया अगाडि नबढाउन दिएको आफ्नै अन्तरिम आदेश खारेज गरेसँगै लाइसेन्स वितरणको बाटो खुलेको हो ।

ADVERTISEMENT

यातायात व्यवस्था कार्यालय, चितवन र मुख्यमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालय बागमतीले लाइसेन्स परीक्षाका लागि आवश्यक प्रयोगात्मक परीक्षास्थल छनोटको मापदण्डमा कुनै व्यक्ति वा संस्थालाई फाइदा पुग्ने गरी मापदण्ड बनाएको भन्दै त्यसविरुद्ध चितवन ड्राइभिङ सेन्टर सर्वोच्च अदालत गएको थियो ।

ADVERTISEMENT

प्रकाशित मिति : शुक्रबार, २०७९ अशोज २८, २० :४० बजे

लेखकको बारेमा

हेटौडा खबर

हेटौडा खबर


प्रतिक्रिया


ताजा अपडेट