Techie IT
Hetauda Khabar

यस वर्षको एसईई परीक्षा चैत १५ गतेदेखि (तालिकासहित)


राष्ट्रिय परीक्षा बोर्डले यस वर्षको कक्षा १० को माध्यमिक शिक्षा परीक्षा (एसईई) परीक्षाको परीक्षा तालिका सार्वजनिक गरेको छ ।

यस वर्षको एसईई परीक्षा चैत १५ गते बिहीबारदेखि सुरु हुने बोर्डले तालिका सार्वजनिक गरेको हो । एसईई परीक्षा चैत २७ गतेसम्म सञ्चालन हुनेछ  । परीक्षामा ४ लाख ८९ हजार परीक्षार्थीले सहभागी हुनेछन् ।


क्याटेगोरी : समाचार

प्रतिक्रिया


धेरै पढिएका

ताजा अपडेट