Techie IT
  • १८ वैशाख २०८३, शुक्रबार
Hetauda Khabar
  • १८ वैशाख २०८३, शुक्रबार

बागमती प्रदेश लोक सेवा आयोग हेटौंडाद्वारा एकैपटक ११ सयभन्दा बढी कर्मचारी माग (सूचना सहित)


हेटौंडा / बागमती प्रदेशको लोक सेवा आयोगले ठुलो सङ्ख्यामा कर्मचारी माग गरेको छ ।  प्रदेश सरकारका मन्त्रालय र बागमती प्रदेशका स्थानीय तहका विभिन्न सेवा र समूहमा गरी एक हजार ११३ जना कर्मचारीका लागि आवेदन माग गरिएको हो । यो अहिले सम्मकै धेरै कर्मचारी माग गरिएको प्रदेश लोक सेवा आयोगका अध्यक्ष सुरेश मान श्रेष्ठले जानकारी दिनुभयो ।

ADVERTISEMENT

बागमती प्रदेश तथा स्थानीय तहका विभिन्न सेवा समूहका अप्राविधिक, प्राविधिक र स्वास्थ्य सेवा तर्फका पाँचौँ तहका खुला तथा समावेशी तर्फको विज्ञापन प्रकाशन गरिएको आयोगको भनाई छ।

ADVERTISEMENT

विज्ञापन सम्बन्धी विस्तृत विवरण आयोगको वेबसाइट spsc.bagamati.gov.np मा प्रकाशन गरिएको छ। यसमा दरखास्त बुझाउने अन्तिम मिति माघ २८ गते रहेको छ ।

2024-01-21-11-56-20-gopa-magh-8-13

ADVERTISEMENT

प्रकाशित मिति : मङ्लबार, २०८० माघ ९, १३ :०४ बजे

लेखकको बारेमा

हेटौडा खबर

हेटौडा खबर


प्रतिक्रिया


ताजा अपडेट