Techie IT
  • ९ फागुन २०८२, शनिबार
Hetauda Khabar
  • ९ फागुन २०८२, शनिबार

टिकटक प्रतिबन्धविरुद्धका ११ रिट न्यायाधीश चुडालको इजलासमा


सरकारले गरेको टिकटक प्रतिबन्धविरुद्धका रिटहरू सर्वोच्च अदालतका न्यायाधीश कुमार चुडालको इजलासमा परेका छन्।

ADVERTISEMENT

कात्तिक २७ गते मन्त्रिपरिषद् बैठकले गरेको नेपालमा टिकटक चल्न नदिने निर्णय खारेजीको माग राखेर सरकारवालाहरू सर्वोच्च अदालत पुगेका थिए। उनीहरूले दर्ता गराएका सबै रिटमाथि आज सुनुवाइ तोकिएको हो।

ADVERTISEMENT

रिटको विरोधमा वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठी, अविक्ताहरू सुनिलरञ्जन सिंह, अनन्तराज लुईंटेल, फर्सुराम पाण्डे, त्रिलोकबहादुर चन्द, प्रेमराज सिलवाल, स्वागत नेपाल, अञ्जन धिताल, रामकृष्ण बन्जारा, यज्ञमणि न्यौपाने लगायतले छुट्टाछुट्टै रिट दर्ता गरेका छन्।

ADVERTISEMENT

प्रकाशित मिति : सोमवार, २०८० मंसिर ४, ११ :४० बजे

लेखकको बारेमा

हेटौडा खबर

हेटौडा खबर


प्रतिक्रिया


ताजा अपडेट