Techie IT
  • २८ माघ २०८२, बुधबार
Hetauda Khabar
  • २८ माघ २०८२, बुधबार

हेटौंडामा छठ पुजाको रौनक- तस्विरमा हेर्नुहोस्


देशका विभिन्न भागमा जस्तै हेटौंडामा  पनि छठी माताको पूजा आराधना गरी अस्ताउँदो सूर्यलाई अर्घ्य दिईएको छ । छठ पर्वका अवसरमा आज अस्ताउँदो सूर्यलाई पूजा आराधना गरी अर्घ्य दिन हेटौंडाको राप्तितट  सजाइएको थियो ।

ADVERTISEMENT

यहाँको साजसज्जा हेर्न पनि भक्तजनको भीड लागेको छ । चार दिवसीय छठको पहिलो दिन नुहाई खाई, दोस्रो दिन खरना, तेस्रोदिन अस्ताउदो सूर्यलाई अर्घ तथा चौथो दिन उदाउदो सूर्यलाई अर्घ दिएने परम्परा रहेको छ ।

ADVERTISEMENT

हेटौंडाको राप्तीतटमा भएको छठ पुजाका तस्विरहरु हेर्नुहोस 

ADVERTISEMENT

प्रकाशित मिति : आइतवार, २०७९ कार्तिक १३, १७ :४५ बजे
ट्याग : #छठ, #हेटौंडा

लेखकको बारेमा

हेटौडा खबर

हेटौडा खबर


प्रतिक्रिया


ताजा अपडेट