Techie IT
  • २५ माघ २०८२, आईतबार
Hetauda Khabar
  • २५ माघ २०८२, आईतबार

राष्ट्रपतिको युरोप भ्रमण स्थगित


राष्ट्रपति रामचन्द्र पौडेलको युरोप भ्रमण स्थगित भएको छ।

ADVERTISEMENT

भूकम्पपछि मुलुकको परिस्थिती अनुकुल नरहेकोले भ्रमण स्थगित गरिएको राष्ट्रपति कार्यालय स्रोतले जनाएको छ।राष्ट्रपति पौडेल फ्रान्सको पेरिसमा आयोजना हुने पेरिस पीस फोरममा भाग लिन कात्तिक २२ गते त्यसतर्फ जाने कार्यक्रम थियो।

ADVERTISEMENT

त्यसपछि उनले संघीय गणतन्त्र जर्मनी र इटालीको भ्रमण गर्ने र मंसिर १ गतेका दिन स्वदेश फिर्ता हुने तय थियो।

ADVERTISEMENT

प्रकाशित मिति : सोमवार, २०८० कार्तिक २०, १५ :०८ बजे

लेखकको बारेमा

हेटौडा खबर

हेटौडा खबर


प्रतिक्रिया


ताजा अपडेट