Techie IT
  • १ फागुन २०८२, शुक्रबार
Hetauda Khabar
  • १ फागुन २०८२, शुक्रबार

मध्यरातमा जाजरकोट केन्द्रबिन्दु बनाएर भुकम्प


शुक्रवार मध्यरातमा जाजरकोट केन्द्रबिन्दु भएर भुकम्प गएको छ । राती ११ बजेर ४७ मिनेटमा जाजरकोट केन्द्र भएर ६.४ म्याग्निच्युडको भुकम्प गएको राष्ट्रिय भुकम्प मापन केन्द्रले जनाएको छ ।

ADVERTISEMENT

भुकम्पको धक्का हेटौंडा आसपास संगै देशभर महसुस भएको थियो ।

ADVERTISEMENT


प्रकाशित मिति : शनिबार, २०८० कार्तिक १८, ०० :२६ बजे

लेखकको बारेमा

हेटौडा खबर

हेटौडा खबर


प्रतिक्रिया


ताजा अपडेट