Techie IT
  • २९ माघ २०८२, बिहीबार
Hetauda Khabar
  • २९ माघ २०८२, बिहीबार

बागमतीको बजेट भाषण अहिलेसम्मकै झुर, सचिवालयले नियमित प्रत्यक्ष प्रसारण गर्नै सकेन


बागमती प्रदेश सरकारको बजेट भाषण अहिले सम्मकै झुर भएको छ ।

ADVERTISEMENT

प्रदेशका आर्थिक मामिला तथा योजनामन्त्री बहादुर सिं लामाले आगामी आर्थिक वर्ष २०८०/८१ लागि बजेट प्रस्तुत गरिरहेका छन् । बजेट भाषण आम नागरिकका लागि हेर्न र सुन्न बागमती प्रदेश सभा सचिवालय ,बागमती प्रदेश भन्ने युटुब च्यानलबाट प्रत्यक्ष प्रसारण गर्ने गर्दछ तर बागमतीको बजेट भाषण जनताले पुरा सुन्न र हेर्न पाइरहेका छैनन् ।

ADVERTISEMENT

प्रदेश सभा सचिवालयले प्रत्यक्ष प्रसारण गरिरहेको बजेट भाषण केहि मिनेट चल्दै आफै बन्द हुँदै गरेको छ । जसले गर्दा बागमतीको आर्थिक वर्ष २०८०/८१ को बजेट भाषण सुन्न समस्या भएको छ ।

ADVERTISEMENT

प्रकाशित मिति : शुक्रबार, २०८० असार १, १६ :१७ बजे

लेखकको बारेमा

हेटौडा खबर

हेटौडा खबर


प्रतिक्रिया


ताजा अपडेट