मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठानका लागि १२ करोड २५ लाख बजेट
बागमती प्रदेश सरकारले मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठानका लागि १२ करोड २५ लाख रुपैयाँ विनियोजन गरेको छ ।
प्रदेशका आर्थिक मामिला तथा योजनामन्त्री बहादुर सिं लामाले आगामी आर्थिक वर्ष २०८०/८१ लागि बजेट प्रस्तुत गर्दै यस्तो बताएका हुन् ।
प्रकाशित मिति : शुक्रबार, २०८० असार १, १६ :०१ बजे




















प्रतिक्रिया