Techie IT
  • २९ माघ २०८२, बिहीबार
Hetauda Khabar
  • २९ माघ २०८२, बिहीबार

बागमती प्रदेशमा सुत्केरीलाई निशुल्क हवाई उद्दार


बागमती प्रदेशमा तत्काल उद्दार गर्नुपर्ने सुत्केरी महिलाका लागि सरकारले निशुल्क हवाई सेवाको व्यवस्था गर्ने भएको छ ।

ADVERTISEMENT

प्रदेशका आर्थिक मामिला तथा योजनामन्त्री बहादुर सिं लामाले आगामी आर्थिक वर्ष २०८०/८१ लागि बजेट प्रस्तुत गर्दै यस्तो बताएका हुन्  ।

ADVERTISEMENT


प्रकाशित मिति : शुक्रबार, २०८० असार १, १५ :४८ बजे

लेखकको बारेमा

हेटौडा खबर

हेटौडा खबर


प्रतिक्रिया


ताजा अपडेट