Techie IT
  • २९ माघ २०८२, बिहीबार
Hetauda Khabar
  • २९ माघ २०८२, बिहीबार

हेटौंडाका सम्पुर्ण विद्यालय भोलिदेखी ६ दिन बन्द


हेटौंडा उपमहानगरपालिकाका निजि तथा सामुदायिक विद्यालय ६ दिन बन्द हुने भएको छ । हेटौंडा उपमहानगरपालिकाले हेटौंडामा अत्याधिक गर्मी बढेकाले आइतबार देखि ६ दिनका लागि विद्यालय बन्द गर्ने निर्णय गरेको उपमहानगरका प्रवक्ता सबिन न्यौपानेले जानकारी दिए ।

ADVERTISEMENT

उपमहानगरले शुक्रबार निर्णय गर्दै आआफ्नो क्षेत्रमा वडा कार्यलयलाई नै बिदा दिने जिल्ला दिएको थियो । त्यसैअनुसार आज  हेटौंडाका केही वडा कार्यालयहरु आफैले निर्णय गरेर भोली देखि तीन दिन सम्म बिद्यालय बन्द गर्ने निर्णय गरेका थिए ।

ADVERTISEMENT

पुनः आज हेटौंडा उपमहानगरपालिकाकि मेयर मिना लामाले ६ दिनका लागि सम्पुर्ण विद्यालय बन्द गर्ने निर्णय गरेकी हुन् ।

ADVERTISEMENT

प्रकाशित मिति : शनिबार, २०८० जेष्ठ २०, २० :०५ बजे

लेखकको बारेमा

हेटौडा खबर

हेटौडा खबर


प्रतिक्रिया


ताजा अपडेट