Techie IT
  • २९ माघ २०८२, बिहीबार
Hetauda Khabar
  • २९ माघ २०८२, बिहीबार

हेटौंडामा विद्यालय बन्द गर्ने नगर्ने जिम्मा वडा कार्यलयलाई


हेटौंडाका विद्यालय बन्द गर्ने नगर्ने जिम्मा वडा कार्यालयलाई दिईएको छ । पछिल्लो केहीदिन यता हेटौंडामा अत्याधिक गर्मी बढेपछि विद्यालय बन्द गर्नुपर्ने चौतर्फी आवाज उठेको थियो।

ADVERTISEMENT

विद्यालय बन्द गर्ने नगर्ने विषयमा हेटौंडा उपमहानगरपालिकाले वडा कार्यलयलाई जिम्मा दिने निर्णय गरेको उपमहानगरका प्रवक्ता सबिन न्यौपानेले बताए ।

ADVERTISEMENT

भौतिक संरचना र आवस्यकता हेरेर हरेक वडाले आफ्नो क्षेत्रमा बिदा दिने नदिने निर्णय गर्न सक्ने उनले बताए ।

केहीदिन यता हेटौंडामा अत्याधिक गर्मी बढेपछि स्कुले बालबालिका बिरामी पर्न थालेका छन् ।

ADVERTISEMENT

प्रकाशित मिति : शनिबार, २०८० जेष्ठ २०, ०९ :१४ बजे

लेखकको बारेमा

हेटौडा खबर

हेटौडा खबर


प्रतिक्रिया


ताजा अपडेट