Techie IT
  • २९ माघ २०८२, बिहीबार
Hetauda Khabar
  • २९ माघ २०८२, बिहीबार

हेटौंडामा अनेरास्ववियुले जलायो राष्ट्रपति र प्रधानमन्त्रीको पुत्ला


नेकपा एमाले निकट विद्यार्थी संगठन अनेरास्ववियुले हेटौंडामा राष्ट्रपति रामचन्द्र पौडेल र प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको पुत्ला जलाएका छन् ।

ADVERTISEMENT

नागरिक बिधेयक पास गरेको भन्दै उनीहरुले हेटौंडाको बुद्धचोकमा नारावाजी गर्दै पुत्ला जलाएका हुन् । राष्ट्रपति रामचन्द्र पौडेलले नागरिकता विधेयक प्रमाणीकरण गरेको विरोधमा विद्यार्थीहरु प्रदर्शनमा उत्रिएका हुन् ।

ADVERTISEMENT

उनीहरूले देश बेच्न पाइँदैन, नागरिकता विधेयक खारेज गर, विदेशी दलालहरू होसियार लगायतका नाराबाजी गरेका थिए ।

ADVERTISEMENT

प्रकाशित मिति : बुधबार, २०८० जेष्ठ १७, २१ :३५ बजे

लेखकको बारेमा

हेटौडा खबर

हेटौडा खबर


प्रतिक्रिया


ताजा अपडेट