स्वास्थ्य मन्त्रालयलाई ८३ अर्ब ९९ करोड बजेट हेटौडा खबर सोमवार, २०८० जेष्ठ १५, १८ :२२ बजे सरकारले स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलाई ८३ अर्ब भन्दा भन्दा बढी बजेट विनियोजन गरेको छ । आगामी आर्थिक वर्षको बजेट भाषण गर्दै अर्थमन्त्री डा प्रकाशशरण महतले स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलाई ८३ अर्ब ९९ करोड बजेट विनियोजन गरिएको बताए । क्याटेगोरी : मुख्य खबर, समाचार प्रतिक्रिया थप समाचार हेटौंडाको सिद्धार्थ शिशु सदनमा नमुना निर्वाचन, स्कुल क्याप्टेनमा असिम र… अकोराब मकवानपुरको अध्यक्षमा तिलक अधिकारी सर्वसम्मत डाक्टर कुटपिट प्रकरण- देशभर आकस्मिक बाहेकका सेवा बन्द गर्ने चिकित्सक… मनहरी गाउँपालिका अध्यक्षको गुण्डागर्दी शैली, पत्रकार बोलाएर थुनियो, प्रहरीद्वारा स्कटिङ काठमाडौंको गैह्रीगाउँमा एकै परिवारका तीनसहित चार जनाको हत्या डाक्टर कुटपिट प्रकरण- कानुन विपरित चिकित्सकद्वारा स्वास्थ्य सेवा ठप्प, बिरामी… धेरै पढिएका हेटौंडाको सिद्धार्थ शिशु सदनमा नमुना निर्वाचन, स्कुल क्याप्टेनमा असिम र प्रशंसा निर्वाचित हेटौडा खबर शुक्रबार, २०८० अशोज १२, १८ :३९ बजे
प्रतिक्रिया