Techie IT
  • १९ माघ २०८२, सोमबार
Hetauda Khabar
  • १९ माघ २०८२, सोमबार

क्रिकेट खेलाडीलाई बागमती सरकारले जनही एक लाख दिने


बागमती प्रदेश सरकारले विश्वकप क्रिकेट छनोटमा पुग्न सफल नेपाली राष्ट्रिय क्रिकेट टोलीका खेलाडीलाई जनही एक लाख रुपैयाँ दिने भएको छ ।

ADVERTISEMENT

प्रदेश सरकारले प्रोत्साहन स्वरुप खेलाडीहरुलाई जनही एक लाख रुपैयाँ दिएर सम्मान गर्न लागेको प्रदेशका आर्थिक माामिला तथा योजना मन्त्री एवं सरकारका प्रवक्ता जगन्नाथ थपलियाले जानकारी दिए ।

ADVERTISEMENT

आजै बिहान केन्द्र सरकारले समेत राष्ट्रिय क्रिकेट टोलीका खेलाडीहरुलाई बधाई तथा सम्मान कार्यक्रम गर्दै जनही तीन लाख दिने घोषणा गरेको थियो ।

ADVERTISEMENT

प्रकाशित मिति : शुक्रबार, २०७९ चैत्र ३, १५ :०० बजे

लेखकको बारेमा

हेटौडा खबर

हेटौडा खबर


प्रतिक्रिया


ताजा अपडेट