Techie IT
Hetauda Khabar

सरकारबाट बाहिरिने एमालेको निर्णय


नेकपा एमालेले सरकार छाड्ने निर्णय गरेको छ ।

भर्खरै पार्टी मुख्यालय च्यासलमा बसेको आकस्मिक सचिवालय बैठकले पार्टी सरकारबाट बाहिरिने निर्णय गरेको हो । एमालेले सरकारलाई दिएको समर्थन पनि फिर्ता लिने निर्णय गरेको छ ।


क्याटेगोरी : मुख्य खबर, समाचार

प्रतिक्रिया


धेरै पढिएका

ताजा अपडेट