Techie IT
  • २९ माघ २०८२, बिहीबार
Hetauda Khabar
  • २९ माघ २०८२, बिहीबार

मकवानपुरको दामन-सिमभञ्याङमा हिमपात (हेर्नुहोस तस्बिरहरु)


हेटौंडा । मकवानपुरको पर्यटकीय क्षेत्र थाहा नगरपालिकाको दामन-सिमभञ्याङ क्षेत्रमा हिमपात भएको छ । बिहीबार अपरान्हमा वर्षासहित हिमपात भएको हो । यहाँ यस वर्षको पहिलो पटक हिमपात भएको हो ।

ADVERTISEMENT

हिमपात भए पनि सडक अवरुद्ध भने नरहेको इलाका प्रहरी कार्यालय पालुङले जनाएको छ । हिमपात भएसँगै हिउँ खेल्न आउने पर्यटकको चहलपहल बढ्नेमा यहाँका व्यवसायी आशावादी छन् ।

ADVERTISEMENT

तस्बिर -अमृत पाख्रिन

ADVERTISEMENT

प्रकाशित मिति : बिहिबार, २०८० फाल्गुन १०, १८ :५९ बजे

लेखकको बारेमा

हेटौडा खबर

हेटौडा खबर


प्रतिक्रिया


ताजा अपडेट