Techie IT
Hetauda Khabar

मकवानपुरमा भाइरल ज्वरोले एकै गाउँका ४१ जना बिरामी


हेटौंडा । मकवानपुरको राक्सिराङ गाउँपालिका-९ टर्लिङ भन्ने गाँउमा भाइरल ज्वरोको कारण ४१ जना बिरामी भएका छन् ।

बिरामीहरूको अवस्था सामान्य रहेको प्रहरी चौकी कान्द्राङले जनाएको छ ।

त्यसैगरी स्वास्थ्य चौकी खैराङबाट औषधिसहितको टोली पठाइएको छ ।

उक्त गाउँमा २१/२२ घर धुरी रहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।


क्याटेगोरी : मुख्य खबर, स्थानिय

प्रतिक्रिया


धेरै पढिएका

ताजा अपडेट