Techie IT
  • ७ फागुन २०८२, बिहीबार
Hetauda Khabar
  • ७ फागुन २०८२, बिहीबार

आज देशभरका फिल्म हल बन्द हुने


काठमाडौं, २२ माघ । आज देशभरका फिल्म हल बन्द हुने भएका छन् ।

ADVERTISEMENT

 

ADVERTISEMENT

सरकारले अव्यावहारिक कर लगाएको भन्दै खारेजीको माग राखेर सोमबार देशभरका हल बन्द गर्न लागिएको हो ।

 

ADVERTISEMENT

मूल्य अभिवृद्धि करबाहेक अन्य अव्यवहारिक करहरुको खारेजीको माग गर्दै सोमबार देशभरका फिल्म हल बन्द गर्न लागिएको हलहरुले सूचना निकालेर जानकारी दिएका छन् ।


प्रकाशित मिति : सोमवार, २०८० माघ २२, १० :११ बजे

लेखकको बारेमा

हेटौडा खबर

हेटौडा खबर


प्रतिक्रिया


ताजा अपडेट