Techie IT
  • ८ फागुन २०८२, शुक्रबार
Hetauda Khabar
  • ८ फागुन २०८२, शुक्रबार

अभिनेता शाहको पहलकदमीमा जाजरकोटकामा २०३ बिधार्थीलाइ ज्याकेट


जाजरकोट, १३ माघ । अभिनेता पल शाहको पहलकदमीमा जाजरकोटका बिधार्थीलाई ज्याकेट बितरण गरिएको छ ।

ADVERTISEMENT

हाम्रो टिम नेपालमार्फत जाजरकोटमा शाहका समेत पहलकदमीमा सो बिधार्थीहरूलाई ज्याकेट बितरण गरिएको हो ।

ADVERTISEMENT

‘जाजरकोट जिल्ला जुनिचादे गापा वडा न– ९ श्री आदर्श प्राविका २०३ बिद्यार्थीलाई ज्याकेट बितरण गरेका छौ, सहयोगी सम्पूर्ण मनहरुलाई धन्यबाद,’ अभिनेता शाहले भने ।

तर, जाजरकोट लैजाने क्रममा हराएको ४६ पिस ज्याकेटको बोरा चाँही अहिलेसम्म नभेटेको उनले जानकारी दिएका छन । उक्त बोरा फेला पार्नेलाइ १५ हजार पुरस्कार दिने अभिनेता शाहले घोषणा गरेका छन ।

ADVERTISEMENT

प्रकाशित मिति : शनिबार, २०८० माघ १३, १२ :४३ बजे

लेखकको बारेमा

हेटौडा खबर

हेटौडा खबर


प्रतिक्रिया


ताजा अपडेट