Techie IT
  • ८ फागुन २०८२, शुक्रबार
Hetauda Khabar
  • ८ फागुन २०८२, शुक्रबार

भुकम्प पीडितलाई बाडन लगिएको ४६ पिस ज्याकेट हरायो


काठमाडौं, १२ माघ । जाजरकोटका भुकम्प पीडितका लागि बितरण गर्न लगिएको ज्याकेट हराएको छ ।

ADVERTISEMENT

अभिनेता पल शाहका अनुसार जाजरकोटको छेडाबाट जुनीचाँदे आउने क्रममा सो ज्याकेट हराएको हो ।

ADVERTISEMENT

‘हिजो राती जाजरकोट छेडाबाट जुनिचादे आउने बाटोमा निशुल्क बाड्न लगिएको राहतको ४६ पिसको ज्याकेटको बोरा गाडीबाट खसेको हुदाँ भेट्नु हुने महानुभावले खबर गरिदिनु होला,’ अभिनेता शाहले भनेको छन, ‘भेटाउनु हुने ब्यक्तिलाई रु १५ हजार पुरस्कार दिईनेछ।’

ADVERTISEMENT

प्रकाशित मिति : शुक्रबार, २०८० माघ १२, १६ :१४ बजे

लेखकको बारेमा

हेटौडा खबर

हेटौडा खबर


प्रतिक्रिया


ताजा अपडेट