Techie IT
  • ४ फागुन २०८२, सोमबार
Hetauda Khabar
  • ४ फागुन २०८२, सोमबार

प्रि–ओपन सेसनमा नेप्से परिसूचक बढ्यो


काठमाडौं, २४ माघ । प्रि–ओपन सेसनमा नेप्से परिसूचक बढेको छ । बुधबार प्रि–ओपन सेसनमा ९.३८ अंकले बढेर २०९५.१० विन्दुमा पुगेको छ ।

ADVERTISEMENT

यस सेसनमा ५६ कम्पनीका ३ हजार ६३७ कित्ता सेयर किनबेच हुँदा २३ लाख ५२ हजार ८२२ रुपैयाँ कारोबार भएको छ । यस सेसनमा ३५ कम्पनीको सेयर बढ्दा १७ कम्पनीको घटेको छ भने ४ कम्पनीको स्थिर छ ।

ADVERTISEMENT


प्रकाशित मिति : बुधबार, २०८० माघ २४, ११ :४६ बजे

लेखकको बारेमा

हेटौडा खबर

हेटौडा खबर


प्रतिक्रिया


ताजा अपडेट