Techie IT
  • १८ माघ २०८२, आईतबार
Hetauda Khabar
  • १८ माघ २०८२, आईतबार

श्रीमतीलाई खुर्पाले काटेर टाउको बोकेर हिड्ने पक्राउ


सुर्खेतकाे पञ्चपुरी नगरपालिका -१ मा एक महिलाको घाटी रेटेर हत्या भएको छ। पन्चपुरी नगरपालिका वडा नम्बर – ३ तोक्मा गाउँका ३८ वर्षीया अमरबहादुर आलेले आफ्नै श्रीमती ३० वर्षीया मिना आले मगरकाे घाटी रेटेर हत्या गरेका हुन्।

ADVERTISEMENT

जिल्ला प्रहरी कार्यालय सुर्खेतका अनुसार घटना आज दिउँसो ३ बजेतिरकाे हाे ‌ । प्रहरीका अनुसार अमरले मिनाकाे घाटी रेटेर टाउकाे प्लाष्टिकको थैलोमा राखेर भागिरहेको अवस्थामा पक्राउ गरिएको हो ।

ADVERTISEMENT

घटनास्थलमा प्रहरीले अनुसन्धान गरिरहेको छ । हाल आलेलाई ईलाका प्रहरी कार्यालय, बाबियाचौरमा राखिएको छ ।

ADVERTISEMENT

प्रकाशित मिति : मङ्लबार, २०७९ मंसिर २०, २१ :२८ बजे

लेखकको बारेमा

हेटौडा खबर

हेटौडा खबर


प्रतिक्रिया


ताजा अपडेट