Techie IT
  • १७ वैशाख २०८३, बिहीबार
Hetauda Khabar
  • १७ वैशाख २०८३, बिहीबार

ओलीलाई स्वास्थ्य परीक्षणका लागि अस्पताल लगियो


नेकपा एमालेका अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीलाई स्वास्थ्य परीक्षण गर्न त्रिवि शिक्षण अस्पताल लगिएको छ ।

ADVERTISEMENT

आज बिहान गुण्डुस्थित निवासबाट पक्राउ गरेको प्रहरीले केहीबेर प्रहरी परिसर भद्रकालीमा राखेर स्वास्थ्य परीक्षण गर्न लगेको हो ।

ADVERTISEMENT


प्रकाशित मिति : शनिबार, २०८२ चैत्र १४, ०८ :३४ बजे

लेखकको बारेमा

हेटौडा खबर

हेटौडा खबर


प्रतिक्रिया


ताजा अपडेट