Techie IT
  • २७ फागुन २०८२, बुधबार
Hetauda Khabar
  • २७ फागुन २०८२, बुधबार

मकवानपुर– काङ्ग्रेसबाट ‘डिना’ र ‘लामा’द्वारा मनोनयन दर्ता


नेपाली कांग्रेसको तर्फबाट मकवानपुर क्षेत्र नं. १ बाट महालक्ष्मी उपाध्याय ‘डिना’ र क्षेत्र नं. २ बाट बुद्ध लामाले प्रतिनिधिसभा निर्वाचनका लागि मनोनयन पत्र दर्ता गराएका छन्। आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि मंगलबार हेटौँडास्थित निर्वाचन अधिकृतको कार्यालय पुगेर दुवैले मनोनयन पत्र दर्ता गराएका हुन् ।

ADVERTISEMENT

क्षेत्र नं. २ बाट उम्मेदवारी दर्ता गराएका लामा नेपाली कांग्रेस मकवानपुरका जिल्ला सभापति हुन् भने क्षेत्र नं. १ की उम्मेदवार उपाध्याय कांग्रेसकी पूर्व सह–महामन्त्री हुन्।

ADVERTISEMENT


प्रकाशित मिति : मङ्लबार, २०८२ माघ ६, १६ :११ बजे

लेखकको बारेमा

हेटौडा खबर

हेटौडा खबर


प्रतिक्रिया


ताजा अपडेट