Techie IT
  • २९ माघ २०८२, बिहीबार
Hetauda Khabar
  • २९ माघ २०८२, बिहीबार

मकवानपुर १ अपडेट- हलो पहिलो नम्बरमा उक्लियो


मकवानपुर प्रतिनिधिसभा क्षेत्र नम्वर १ मा राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपाका दिपकबहादुर सिंहले सबैभन्दा २३ हजार ३५९ मत पाएका छन् ।

ADVERTISEMENT

त्यस्तै लोकतान्त्रिक बाम गठबन्धनकी महालक्ष्मी उपाध्याय डिनाले २३ हजार ३२७ मत पाएकी छिन् ।

ADVERTISEMENT

सूर्य चिन्ह लिएर उठेका राप्रपा नेपालका अध्यक्ष कमल थापाले २२ हजार ६५६ मत पाएका छन् ।

सिंहले वडा नम्वर ५ मा मात्रै २ हजार १९८ मत पाएका छन् । अहिले वडा नम्वर १२ को गणना भइरहेको छ ।

ADVERTISEMENT

प्रकाशित मिति : बिहिबार, २०७९ मंसिर ८, ११ :१६ बजे

लेखकको बारेमा

हेटौडा खबर

हेटौडा खबर


प्रतिक्रिया


ताजा अपडेट