Techie IT
  • १९ फागुन २०८२, मंगलबार
Hetauda Khabar
  • १९ फागुन २०८२, मंगलबार

फेरी घट्यो सुनको मूल्य


सुनको मूल्य घट्ने क्रम जारी रहेको छ । मंगलबार तोलामा २ लाख ३७ हजार रुपैयाँ कायम भएको सुनको मूल्य बुधबार ७०० रुपैयाँ घट्दै तोलामा २ लाख ३६ हजार ३०० रुपैयाँ कायम भएको हो ।

ADVERTISEMENT

यसैबिच बुधबार चाँदीको मूल्य भने बढेको छ । मंगलबार तोलामा २ हजार ९२० रुपैयाँ कायम भएको चाँदीको मूल्य बुधबार भने बढेर तोलामा २ हजार ९६५ रुपैयाँ कायम भएको हो ।

ADVERTISEMENT


प्रकाशित मिति : बुधबार, २०८२ कार्तिक १२, ११ :३२ बजे

लेखकको बारेमा

हेटौडा खबर

हेटौडा खबर


प्रतिक्रिया


ताजा अपडेट