Techie IT
  • २१ फागुन २०८२, बिहीबार
Hetauda Khabar
  • २१ फागुन २०८२, बिहीबार
LIVE Election Result
LIVE
मकवानपुर प्रतिनिधि सभा निर्वाचन २०८२
निर्वाचन क्षेत्र १
निर्वाचन क्षेत्र २
🟢 मतगणना जारी छ – हामीसँगै रहनुहोस् • 🟢 मतगणना जारी छ – हामीसँगै रहनुहोस् •

हेटौंडाका उपमेयर बानियाँ माथि हातपात, एक व्यक्ति पक्राउ


हेटौंडा उपमहानगरपालिकाका उपप्रमुख राजेश बानियामाथि आक्रमण भएको छ।

ADVERTISEMENT

हेटौंडा २ स्थित आफ्नै घर अगाडी बसिरहेको बेला एक व्यक्तिले कुटपिट गरेको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रमुख एसपी विस्व खड्काले बताए ।

ADVERTISEMENT

बानियाँलाई कुटपिट गर्ने व्यक्ति हेटौंडा कै पुरुषोत्तम खड्का भएको प्रहरीले जनाएको छ। कुटपिट गर्ने व्यक्तिलाई प्रहरीले पक्राउ गरेको छ। प्रहरीका अनुसार उपप्रमुख बानियाँको स्वास्थ्य अवस्था सामान्य छ ।

कुटपिट गर्ने खड्काले २०७९ को निर्वाचन ताका चुनावी कार्यक्रममा नेता विरोध खतिवडालाई समेत कुटपिट गरेका थिए।

ADVERTISEMENT

प्रकाशित मिति : आइतवार, २०८२ भदौ २९, १२ :५० बजे

लेखकको बारेमा

हेटौडा खबर

हेटौडा खबर


प्रतिक्रिया


ताजा अपडेट