Techie IT
  • १३ वैशाख २०८३, आईतबार
Hetauda Khabar
  • १३ वैशाख २०८३, आईतबार

मकवानपुरमा निषेधाज्ञा र कर्फ्यु हट्यो


मकवानपुरमा निषेधाज्ञा र कर्फ्यु हटेको छ।

ADVERTISEMENT

जिल्ला प्रशासन कार्यालय मकवानपुरले एक सूचना जारी गर्दै आज बिहान १० बजेबाट सम्पूर्ण कर्फ्यु तथा निषेधाज्ञा हटाइएको जानकारी गराएको हो।

ADVERTISEMENT

कर्फ्यु हटेसँगै हेटौडा बजार सामान्य बन्दै गइरहेको छ। बजारहरू आंशिक खुलेका छन् भने छोटो दुरीका सवारी साधन तथा अटो इरिक्साहरु चल्न थालेका छन्।

जेन्जी आन्दोलन चर्किएपछि गएको २४ गतेबाट हेटौडामा कर्फ्यु आदेश जारी भएको थियो।

ADVERTISEMENT

प्रकाशित मिति : शनिबार, २०८२ भदौ २८, १० :३१ बजे

लेखकको बारेमा

हेटौडा खबर

हेटौडा खबर


प्रतिक्रिया


ताजा अपडेट