Techie IT
Hetauda Khabar

प्रधानमन्त्रीको सिफारिसमा राष्ट्रपतिद्वारा प्रतिनिधिसभा विघटन


आजै प्रधानमन्त्री नियुक्त भएकी सुशीला कार्कीले प्रतिनिधिसभा विघटनका लागि सिफारिस गरेकी छन्। त्यसैअनुसार राष्ट्रपति रामचन्द्र पौडेलले प्रतिनिधिसभा विघटन गरेको उनका कानुनी सल्लाहकार बाबुराम कुँवरले बताएका छन्।

माथिल्लो सदन राष्ट्रिय सभा भने कायमै रहने बताइएको छ।

कार्कीलाई छ महिनाभित्र निर्वाचन गर्ने कार्यादेश दिइएको छ।

प्रतिनिधिसभाको निर्वाचन २०७९ सालमा भएको थियो।


क्याटेगोरी : मुख्य खबर, समाचार, स्थानिय

प्रतिक्रिया


धेरै पढिएका

ताजा अपडेट