Techie IT
  • १४ चैत्र २०८२, शनिबार
Hetauda Khabar
  • १४ चैत्र २०८२, शनिबार

मिसिल, सर्भरलगायत सबै लजेर नष्ट भएपछी उच्च अदालत पाटन, हेटौंडा इजलासको सेवा ठप्प


उच्च अदालत पाटन, हेटौंडा इजलासको काम कारबाही ठप्प भएको छ ।

ADVERTISEMENT

हिजो जेन जी समुहको प्रदर्शनमा इजलासमा आगजनी भएका कारण सम्पूर्ण इजलास, मिसिल, सर्भर, फर्निचर, कार्यकक्ष लजेर नष्ट भएकाले अदालतको सम्पूर्ण सेवा प्रभावित भएको उच्च अदालत पाटन, हेटौंडा इजलासले जनाएको छ ।

ADVERTISEMENT

एक सूचना जारी गर्दै इजलासले भनेको छ, ‘ भीषण आगजनीको कारण यस अदालत पूर्ण रूपमा जली अदालतमा रहेका इजलास, मिसिल, सर्भर, फर्निचर, कार्यकक्ष
आदि सबै जलेर नष्ट भएको हुँदा आजको लागि तोकिएका मुद्धाको पेशी, तारिख, दर्ता लगायत‌का यस अदालत‌बाट सम्पादन हुने सम्पूर्ण कार्यहरू तथा भोली देखिका मुद्धाको पेशी लगायतका कार्य प्रक्रिया अर्को सूचना नभएसम्मका लागि स्थागित भएको व्यहोरा सम्बन्धित सबैको लागि जानकारी गराइन्छ’ ।

 

ADVERTISEMENT

प्रकाशित मिति : बुधबार, २०८२ भदौ २५, १३ :०७ बजे

लेखकको बारेमा

हेटौडा खबर

हेटौडा खबर


प्रतिक्रिया


ताजा अपडेट