हेटौंडाको चौकीटोलमा रहेको प्रदेश मन्त्रालयको भवनमा आगजनी
हेटौंडा स्थित प्रदेशको मन्त्रालय भएको भवन प्रदर्शनकारीले आगजनी गरेका छन्
हेटौंडा १ चौकीटोलमा रहेको ५ वटा मन्त्रालय बसेको भवनमा प्रदर्शनकारीले आगजनी गरेका छन् त्यहा रहेका सरकारी सवारी साधनहरुसमेत जलाएका छन्
प्रकाशित मिति : मङ्लबार, २०८२ भदौ २४, १३ :४९ बजे





















प्रतिक्रिया