हेटौंडा स्थित सुमार्गीको घर तोडफोड
प्रदर्शनकारीले हेटौंडा-५ भैरवरोडमा रहेको अरुणराज सुमार्गीको घरमा पनि तोडफोड गरेका छन्
गेट खोलेर घर भित्रै प्रवेश गरेका प्रदर्शनकारीले घरका सिसा फुटाएका छन् भने आगनका राखिएको विद्यालय बससमेत तोडफोड गरेका छन्
प्रकाशित मिति : मङ्लबार, २०८२ भदौ २४, १३ :३२ बजे





















प्रतिक्रिया